Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

काठमाडौँमा मङ्सिर १७ देखि २१ गते ११औँ नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला

नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले राजधानी काठमाडौँमा आगामी मङ्सिर १७ देखि २१ गतेसम्म ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ। नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने सो मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायीको सहभागिता रहनेछ। नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रूपमा पहिचान गरिएका अलैँची, चिया र अदुवा जस्ता उत्पादनलाई मेलामा प्राथमिकता दिइनेछ।

2 publishers · 2 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

मङ्सिर तेस्रो साता अन्तर्राष्ट्रिय व्यापार मेला

काठमाडौँ । नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ । नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने सो मेलामा चीन,

story2 publishers
Coverage

1 more headline since

  1. अन्तर्राष्ट्रिय व्यापार मेला मङ्सिर तेस्रो साता

    काठमाडौँ– नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आगामी मङ्सिर १७ देखि २१ गतेसम्म राजधानीमा ११औँ संस्करणको ‘नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला’ हुने भएको छ । नेपाल सरकारको सहयोग र निजी क्षेत्रको आयोजनामा हुने सो मेलामा चीन, भारत, पाकिस्तान, बङ्गलादेश र भुटानका व्यवसायीको सहभागिता रहनेछ । नेपाल व्यापार एकीकरण रणनीतिमा विशेष रुपमा पहिचान गरिएका अलैँची, चिया, अदुवा, […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.