Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

पाल्पामा हुलाकमार्फत घरमै राहदानी वितरण सुरु

पाल्पामा जिल्ला हुलाक कार्यालयमार्फत सेवाग्राहीको घरमै राहदानी वितरण सुरु भएको छ, जसले सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता हटाएको छ। गत वैशाखमा जिल्ला प्रशासन कार्यालय र हुलाक कार्यालयबीच भएको सम्झौतापछि सेवा सुरु गरिएको हुलाक कार्यालय प्रमुख अर्जुन चौधरीले बताए। हालसम्म पाँच जनालाई घरमै राहदानी वितरण गरिएको सूचना अधिकारी टङ्क भण्डारीले जानकारी दिए। माथागढीका दुई तथा रम्भा, रैनादेवी छहरा र तानसेनका एक–एक जनाले घरमै राहदानी पाएका छन् भने रम्भा गाउँपालिकाका सुमित बाह्रघरेले पनि हुलाक कर्मचारीमार्फत घरमै राहदानी प्राप्त गरेका छन्।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उनको घरमा अचानक हुलाकका कर्मचारी आइपुगे । उनीहरूको हातमा थियो, बाह्रघरेकै राहदानी । घरमै आमाबुवासँग बसेर राहदानी लिन एक–दुई दिनभित्रै जिल्ला प्रशासन कार्यालय जाने सल्लाह भइरहेको थियो । तर सदरमुकाम पुग्नुपर्ने झन्झट नहुँदै राहदानी […]

Coverage

3 more headlines since

first · 2d agolatest · 2d ago
  1. राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    पाल्पा, कात्तिक १५ गते । राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उहाँको घरमा अचानक हुलाक...

  2. पाल्पामा हुलाकमार्फत घरमै राहदानी वितरण

    पाल्पामा सेवाग्राहीले घरमै राहदानी पाउन थालेका छन्। जिल्ला प्रशासन कार्यालयले जिल्ला हुलाक कार्यालयमार्फत राहदानी घरघरमा पुर्‍याउन थालेपछि सदरमुकाम तानसेन धाउनुपर्ने बाध्यता हटेको हो।गत वैशाखमा जिल्ला प्रशासन र हुलाक कार्यालयबीच भएको सम्झौतापछि सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालयका प्रमुख अर्जुन चौधरीले बताए।हालसम्म पाँच जनालाई घरमै राहदानी वितरण गरिएको हुलाक कार्यालयका सूचना अधिकारी टङ्क भण्डारीले जानकारी दिए। उनका अनुसार माथागढीका दुई तथा रम्भा, रैनादेवी छहरा र तानसेनका एक–एक जनाल

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

    पाल्पा । राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा गाउँपालिका–का सुमित बाह्रघरेका लागि एक दिन अप्रत्याशित खुसीको खबर आयो । उनको घरमा अचानक हुलाकका कर्मचारी आइपुगे । उनीहरूको हातमा थियो, बाह्रघरेकै राहदानी । घरमै आमाबुवासँग

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Palpa begins home delivery of passports via postal service · K cha khabar