Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 2d ago

साउदी अरामकोले एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिने

साउदी अरेबियाको सरकारी तेल कम्पनी अरामकोले राज्यको लगानीमा सञ्चालित कृत्रिम बौद्धिकता (एआई) कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिएको आइतबार जानकारी दिएको छ। कम्पनीको बढ्दो माग पूरा गर्न तथा विश्वव्यापी रूपमा एआई क्षमता विस्तार गर्ने उद्देश्यले अरामकोले नगद र सम्पत्तिसमेत लगानी गरेको हो। हुमेनको बाँकी ५१ प्रतिशत सेयर साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) सँग रहनेछ। दुवै पक्षले आइतबार संयुक्त वक्तव्य जारी गर्दै सेयर संरचनाबारे जानकारी दिएका हुन्।

2 publishers · 2 headlines · developing over 3 hours
Broke firstLokaantar logoLokaantar

साउदी अरामकोले एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिने

साउदी अरेबियाको सरकारी तेल कम्पनी अरामकोले राज्यको लगानीमा सञ्चालित कृत्रिम बौद्धिकता (एआई) कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिएको छ ।कम्पनीको बढ्दो माग पूरा गर्न तथा विश्वव्यापी रूपमा एआई क्षमता विस्तार गर्ने उद्देश्यले अरामकोले नगद र सम्पत्तिसमेत लगानी गरेको हो । हुमेनको बाँकी ५१ प्रतिशत सेयर साउदी अरेबियाको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) सँग रहनेछ ।दुवै पक्षले आइतबार संयुक्त वक्तव्य जारी गर्दै सेयर संरचनाबारे जानकारी दिएका हुन् ।तेलमा निर्भर साउदी अर्थतन्त्रको प्रमुख आ

story2 publishers
Coverage

1 more headline since

  1. साउदी एआई कम्पनीमा अरामकोको ४९ प्रतिशत सेयर रहने

    काठमाडाैँ। साउदी तेल कम्पनी अरामकोले आइतबार राज्यको लगानीमा चलेको एआई कम्पनी हुमेनमा ४९ प्रतिशत सेयर लिएको बताएको छ। बढ्दो माग पूरा गर्न कम्पनीलाई विस्तार गर्न नगद र सम्पत्ति दुवै दिइएको हो। साउदीको सार्वभौम सम्पत्ति कोष पब्लिक इन्भेस्टमेन्ट

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Saudi Aramco Acquires 49 Percent Stake in AI Firm Humain · K cha khabar