
उमा भुजेल नेतृत्वको नेकपा नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै, भोलि पेरिसडाँडामा एकता घोषणा
काठमाडौँ । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा ‘नेपाली कम्युनिस्ट पार्टी’मा समाहित हुने भएको छ। दुवै पार्टीबिच भोलि शनिबार (कात्तिक १७ गते) औपचारिक एकता घोषणा गर्ने कार्यक्रम तय भएको हो। कोटेश्वरस्थित नेपाली कम्युनिस्ट


