Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

धनगढीको फूलबारीमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा

कैलालीको धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा १५ शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएको छ। सोमबार एक कार्यक्रमका बीच सो अस्पतालको सेवा शुभारम्भ गरिएको हो। यसअघि सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा आवश्यक पूर्वाधार थप गरी अस्पताल सञ्चालनमा ल्याइएको हो। ग्रामीण क्षेत्रका नागरिकलाई उपचारका लागि धनगढी बजार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा आएको हो।

2 publishers · 2 headlines · developing over 11 hours
Broke firstRajdhani National Daily logoRajdhani National Daily

धनगढीको फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा

​धनगढी । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचारका लागि धनगढी बजार धाउनुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले धनगढी उपमहानगरपालिका–१८ फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा आएको छ । ​यसअघि सञ्चालनमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा आवश्यक पूर्वाधार थप गरी सञ्चालनमा ल्याइएको सो अस्पतालको सोमबार एक कार्यक्रमका बीच वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाल, वडा नम्बर १९ का अध्यक्ष […] The post धनगढीको फूलबारीमा १५ शय्याको अस्पताल सञ्चालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Coverage

1 more headline since

  1. धनगढीको फूलबारीमा आधारभूत नगर अस्पताल सञ्चालनमा

    सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा फूलबारी नगर अस्पताल सञ्चालनमा ल्याएको छ । सोमबार यहाँ आयोजित एक समारोहमा १५ शय्यासहित आधारभूत अस्पताल सेवा शुभारम्भ गरिएको हो । कार्यक्रममा उपमहानगर प्रमुख गोपाल हमालले नगर अस्पताल सञ्चालनपछि त्यस

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.