
कैलालीमा ५ महिनादेखि काठ संकलन र बिक्रीमा लगाएको प्रतिबन्ध तत्काल हटाउन व्यवसायीको माग
कैलाली । कैलालीमा झण्डै ५ महिनादेखि काठ तथा दाउराको संकलन, बिक्री–वितरण र ओसारपसार रोकिएको छ। लामो समयदेखि प्रतिबन्ध कायम रहँदा वन व्यवसायमा आश्रित परिवार, उद्योगी, श्रमिक तथा उपभोक्ता प्रभावित भएको भन्दै वन पैदावार व्यवसायीले तत्काल प्रतिबन्ध हटाउन माग गरेका छन्। सोमबार धनगढीमा पत्रकार सम्मेलन गर्दै पर्यावरण संरक्षण एवं वन पैदावार व्यवसायी संघ कैलालीले प्रदेश सरकारले […]

_Cs8MkTw7Oq.webp)