
मगर समुदायको भाषा, संस्कृति र पहिचान अभिलेखीकरण गर्दै ‘शोधमाला’
काठमाडौं । मगर अध्ययन केन्द्रले आदिवासी जनजाती भाषा, संस्कार, संस्कृति, इतिहास तथा पहिचानसम्बन्धी अध्ययन र अनुसन्धानलाई अभिलेखीकरण तथा प्रवर्द्धन गर्न योगदान पुर्याउने लक्ष्यअनुरूप शोधमाला पुस्तक सार्वजनिक गरेको छ। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रमबीच केन्द्रको २४औँ साधारण सभामा ‘शोधमाला’को १२औँ अङ्क सार्वजनिक गरेको हो। राष्ट्रिय जनजाति आयोगका सदस्य डा. मिन श्रीसमगरले शोधमालाको १२औँ अङ्क विमोचन गरेका […]