Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

मन्त्री रावलले सबै सुकुम्बासीलाई लालपूर्जा दिने प्रतिबद्धता जनाइन्

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरणको तयारी गरिरहेको बताएकी छन्। सोमबार झापाको कनकाई नगरपालिका–सुरुङ्गामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारसँग भेट गर्दै उनले यसपटक आश्वासन मात्र नभई लालपूर्जा नै वितरण गर्ने प्रतिबद्धता जनाइन्। ‘ढुक्क हुनुहोस्, यो सरकारले लालपूर्जा दिने हो, आश्वासन होइन,’ उनले भनिन्।

TopicsJhapa
4 publishers · 4 headlines · developing over 13 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

सुकुम्बासी समस्याको हल गर्छौं : मन्त्री रावल

लीलाराज खड्का बिर्तामोड, कार्तिक १६ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले सुकुम्वासी र लालपुर्जाको विषयलाई चुनाव...

news4 publishers
Coverage

3 more headlines since

first · 2d agolatest · 1d ago
  1. झापा पुगेर मन्त्री रावलले भनिन्- ‘आवश्वासन होइन, सरकारले सबै सुकुम्बासीलाई लालपुर्जा दिन्छ’

    काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्तमान सरकारले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्दै लालपूर्जा वितरणको तयारी गरिरहेको बताएकी छिन । कनकाई नगरपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग आज सुरुङ्गामा प्रत्यक्ष भेटेर उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेकी छिन । ‘तपाईंहरूलाई जो आउँछन् आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुनसक्छ ।’,Continue reading "झापा पुगेर मन्त्री रावलले भनिन्- ‘आवश्वासन होइन, सरकारले सबै सुकुम्बासीलाई लालपुर्जा दिन्छ’"

  2. सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छौँ, आश्वासन होइन : मन्त्री रावल

    भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सरकारले सुकुम्बासी समस्या समाधान गरी लालपूर्जा वितरण गर्ने तयारी गरिरहेको बताएकी छन्।सोमबार झापाको कनकाई नगरपालिका–सुरुङ्गामा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग भेट गर्दै उनले यसपटक आश्वासन मात्र नभई लालपूर्जा नै वितरण गर्ने प्रतिबद्धता जनाइन्।‘तपाईंहरूलाई जो आउँछन्, आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुन सक्छ,’ उनले भनिन्, ‘ढुक्क हुनुहोस्, यो सरकारले लालपूर्जा दिने हो, आश्वासन होइन।&rsq

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  3. सरकारले अब सबै सुकुम्बासीलाई लालपूर्जा दिन्छ, आश्वासन होइन : मन्त्री रावल

    झापा – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले वर्तमान सरकारले सुकुम्बासी समस्या सधैँका लागि समाधान गर्दै लालपूर्जा वितरणको तयारी गरिरहेको बताए । कनकाई नगरपालिकाका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीसँग आज सुरुङ्गामा प्रत्यक्ष भेटेर उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । “तपाईंहरूलाई जो आउँछन् आश्वासन मात्र दिएर जान्छन् भन्ने लागेको हुनसक्छ”, सुकुम्बासी परिवारलाई […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.