Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 3h ago

पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन, नवीकरण गर्न तथा सेवा लिन आगामी २०८३ साल पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ। १६ वर्ष उमेर पूरा गरेका नागरिकले नयाँ आबद्धता र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर पेस गर्नुपर्नेछ। कार्यान्वयनका लागि मन्त्रालयले स्थानीय तहलाई समन्वय गर्न परिपत्र जारी गरेको छ।

2 publishers · 3 headlines · 1 in 24h · developing over 1d 10h
Broke firstRatopati logoRatopati

स्वास्थ्य बीमा सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै, पुस १ देखि लागू हुने

काठमाडौँ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुने, नवीकरण गर्ने तथा स्वास्थ्य बीमा सेवा प्राप्त गर्ने प्रयोजनका लागि आगामी २०८३ साल पुस १ गतेदेखि १६ वर्ष उमेर पूरा गरेका नागरिकलाई राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ। स्वास्थ्य बीमा

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 3h ago
  1. स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

    काठमाडौँ। स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन तथा सेवा लिन आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ । १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण गर्दा राष्ट्रिय परिचयपत्र नम्बर पेस गर्नुपर्ने व्यवस्था लागू गर्न सरकारले स्थानीय तहलाई निर्देशन दिएको छ ।भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन […]

  2. पुस १ देखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

    १६ वर्ष उमेर पूरा गरेका नागरिकले नयाँ आबद्धता र नवीकरण गर्दा परिचयपत्र नम्बर पेस गर्नुपर्ने, स्थानीय तहलाई समन्वय गर्न मन्त्रालयको परिपत्र काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुन तथा सेवा लिन आगामी पुस १ गतेदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भएको छ। १६ वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बीमामा नयाँ आबद्धता र नवीकरण गर्दा राष्ट्रिय […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.