
नयाँ पुस्तालाई अवसरसँग जोड्न बेल्जियममा ‘नेबाब युथ कनेक्ट’
बेल्जियम । नेपाली व्यवसायी संघ बेल्जियम (नेबाब) ले नयाँ पुस्ताका नेपाली मूलका युवालाई समुदाय, व्यवसाय र व्यावसायिक अवसरसँग जोड्ने उद्देश्यले आयोजना गरेको ‘नेबाब युथ कनेक्ट २०२६’ सम्पन्न भएको छ। संस्थाको २०औँ स्थापना वर्षका अवसरमा आयोजित कार्यक्रममा