Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

न्यायाधीशमाथिको महाअभियोगबारे सत्तापक्षको धारणा कुर्दै प्रतिपक्ष : आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले न्यायाधीशमाथिको महाअभियोगबारे सत्तापक्षको स्पष्ट धारणा आएपछि मात्रै प्रतिपक्षी दलहरूले साझा धारणा बनाउने बताएका छन्। सोमबार काठमाडौँमा कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तापक्षभित्रै महाअभियोगबारे टुंगो नलागेकाले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए। महाअभियोगजस्तो गम्भीर विषयमा पार्टी र संसदीय दलबीच स्पष्टता हुनुपर्ने उनको भनाइ छ।

3 publishers · 3 headlines · developing over 58 min
Broke firstRatopati logoRatopati

महाभियोगबारे सत्तारुढ नै स्पष्ट छैन : भीष्मराज आङ्देम्बे

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तारुढ दल नै स्पष्ट नभएको बताएका छन्। विपक्षी दलको सोमबार सिंहदरबारमा बसेको बैठकपछि उनले यस्तो बताएका हुन्। ‘उहाँहरूकै बिचमा पनि कसलाई, कहाँ कसरी महाअभियोग लगाउने विषयमा टुङ्गो लागिसकेको

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 2d ago
  1. न्यायाधीशमाथि महाअभियोग : सत्तापक्षको निर्णय कुर्दै कांग्रेस

    काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगबारे सत्तापक्षको स्पष्ट धारणा आएपछि मात्रै प्रतिपक्षी दलहरूले साझा धारणा बनाउने बताएका छन् । सोमबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सत्तापक्षभित्रै महाअभियोगबारे टुंगो नलागेकाले आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताए । उनले महाअभियोगजस्तो गम्भीर विषयमा पार्टी र संसदीय दलबीच […]

  2. महाअभियोगबारे सत्तापक्षको धारणा हेरेपछि मात्रै प्रतिपक्षले निर्णय गर्छ : आङ्देम्बे

    १६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा सोधिएको प्रश्नको जवाफमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । महाअभियोग लगाउने विषयमा सत्तापक्षभित्रै टुंगो […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.