
राशिद खानको अर्धशतक
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सविरुद्ध काठमाडौं गोर्खाजका राशिद खानले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १८१ रनको लक्ष्य पछ्याइरहेको काठमाडौंका लागि राशिदले ३१ बलमा ४९ रन बनाएका छन्। उनले ३


