
सामान किन्दा यी १५ जनाले पाए जनही १ लाख पुरस्कार
काठमाडौं । सरकारले सञ्चालन गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत कात्तिक १ देखि १५ गतेसम्मको कारोबारबाट १५ जना विजेता छनोट भएका छन् । आन्तरिक राजस्व विभागले सोमबार सार्वजनिक गरेको विवरणअनुसार छनोट भएका १५ जना विजेताले जनही एक


