
सरकारको कार्यशैलीमा एमाले महासचिवको टिप्पणी- भाँडाकुटी खेल
रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतान्त्रिक मूल्यमान्यता र संविधानलाई कमजोर पार्ने काम गरेको जिकिर गरेका छन् । प्रेस चौतारी नेपाल, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा महासचिव पोखरेलले वर्तमान सरकारका गतिविधिहरूले लोकतन्त्र, संविधान र राज्यका संवैधानिक अङ्गहरूलाई कमजोर पार्ने काम गरिरहेको बताए । उच्च जिम्मेवार पदमा रहेका व्यक्तिहरू […]
