तनहुँको थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो
स्थानीयका अनुसार थानीमाई मन्दिरमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो ।
तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा एकै दिन ९१ वटा फूलको डोली चढाइएको छ। धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन्। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना तथा अन्य धार्मिक गतिविधि सञ्चालन भएका थिए। स्थानीयका अनुसार थानीमाई मन्दिरमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो।
स्थानीयका अनुसार थानीमाई मन्दिरमा विसं १८२५ देखि पूजाआराधना सुरु भएको हो ।
3 more headlines since


तनहुँको भानु नगरपालिका-७ बसन्तपुरस्थित प्रसिद्ध थानीमाई मन्दिरमा मंगलबार एकै दिन ९१ वटा फूलको डोली चढाइएको छ।...

दमौली– तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा फूलको डोली चढाइएको छ । धार्मिक परम्पराअनुसार विभिन्न गाउँ तथा स्थानबाट भक्तजनले सजाएर ल्याएका फूलका डोली मन्दिरमा चढाएका हुन् । डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना तथा अन्य धार्मिक गतिविधि सञ्चालन भएका थिए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापाका अनुसार मङ्गलबार नौ हजार […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई दिँदै आएको अमेरिकी आर्थिक सहायता यसै वर्षको अन्त्यदेखि बन्द गर्ने घोषण…
नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली न…
भारतका विदेश सचिव विक्रम मिश्री परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक १८ र १९ गते दुई…