Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 17h agolast: 16h ago

पत्रकार पक्राउबारे सरकारले भन्यो– प्रहरीको कार्य, अनुमति थिएन

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मंगलबार पत्रकार पक्राउको कार्य प्रहरीले गरेको र सरकारबाट त्यसको अनुमति नभएको बताएका छन् । काठमाडौँमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा उनले पत्रकार धरपकड गर्ने सरकारको कुनै नीति नभएको दाबी गरे । प्रकाशित समाचार कसरी तयार भए भन्नेबारे बुझ्न मात्रै प्रहरीले उक्त कार्य गरेको र यो प्रहरीको आन्तरिक विषय भएको उनको भनाइ छ ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstNepal Press logoNepal Press

पत्रकार पक्राउबारे सरकार- प्रहरीले सामान्य सोधपुछ मात्रै गरेको हो

सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार पक्राउ प्रहरीको आन्तरिक विषय भएको बताएका छन्।

Coverage

3 more headlines since

first · 17h agolatest · 16h ago
  1. पत्रकार पक्राउबारे सरकार : प्रहरीले सोधपुछ मात्र गरेको हो, गिरफ्तार गरेको होइन

    पत्रकार पक्राउ प्रहरीको आन्तरिक कुरा भएको बताउँदै उनले यसअघि सरकारलाई जानकारी नभएको बताए।

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
  2. पत्रकारलाई किन पक्राउ गरियो ? सरकारका प्रवक्ताको यस्तो छ जबाफ

    काठमाडौँ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पत्रकारहरूलाई धरपकड गर्ने सरकारको कुनै नीति नभएको दाबी गरेका छन् । मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीले राखेको जिज्ञासामा मन्त्री पोखरेलले यस्तो दाबी गरेका हुन् । ‘पत्रकारहरू पक्राउ

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. पत्रकार धरपकडबारे सरकारले भन्यो– प्रहरीले गरेको हो, सरकारबाट अनुमति थिएन

    सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रहरीले प्रकाशित भएका समाचारहरू कसरी भए भन्नेबारे बुझ्नका लागि मात्रै उक्त कार्य गरेको जिकिर गरे ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.