Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 19h agolast: 15h ago

एनपीएलमा लोकेश बम दुई अर्धशतक बनाउने पहिलो खेलाडी

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा विराटनगर किङ्सका ओपनर ब्याट्सम्यान लोकेश बम दुईवटा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका छन्। उनले मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जनकपुर बोल्ट्सविरुद्ध ३९ बलको सामना गरी तीन छक्का र तीन चौकाको मद्दतले अर्धशतक पूरा गरे। यसअघि उनले कर्णाली याक्सविरुद्धको खेलमा ५२ बलमा ८७ रन बनाएका थिए।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

एनपीएलमा लोकेशको चौथो अर्धशतक

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा लाकेश बमले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार विराटनगर किङ्ससँगको खेलमा उनले ३९ बलमा ३ छक्का र ३ चौकासहित ५० रनको आँकडा पार गरेका हुन् ।

story2 publishers
Coverage

1 more headline since

  1. एनपीएल : दुईवटा अर्धशतक बनाउने पहिलो खेलाडी बने लोकेश बम

    नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा विराटनगर किङ्सका ओपनर ब्याट्सम्यान लोकेश बमले दोस्रो अर्धशतक बनाएका छन् ।लोकेशले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार जारी जनकपुर बोल्ट्सविरुद्धको खेलमा अर्धशतक बनाएका हुन् ।२६ वर्षीय लोकेशले जनकपुरविरुद्ध ३९ बलको सामना गरी तीन छक्का र तीन चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका हुन् ।यसअघि, उनले कर्णाली याक्सविरुद्धको खेलमा पनि ५२ बलमा ८७ रन बनाएका थिए । उनी जारी एनपीएलमा दुईवटा अर्धशतक बनाउने पहिलो खेलाडी हुन् ।यसैगरी, उन

    Lokaantar logoLokaantarPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.