Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 16h agolast: 1h ago

त्रिभुवन विश्वविद्यालयले हुलाक सेवामार्फत विद्यार्थीलाई प्रमाणपत्र पठाउने

त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सिधै विद्यार्थीको हातमा पुर्‍याउने भएको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ। सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कागजात विद्यार्थीको ठेगानामा हुलाकमार्फत पठाइनेछ।

6 publishers · 7 headlines · 7 in 24h · developing over 14 hours
How this story evolved· 2 updates
  1. 2 sources15h ago

    त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा कार्तिक १७ गते उक्त सम्झौतामा हस्ताक्षर भएको हो । यस व्यवस्थाअनुसार विद्यार्थीको हातहातमै हुलाकमार्फत प्रमाणपत्र पुर्‍याइनेछ ।

  2. 7 sources1h agocurrent

    त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सिधै विद्यार्थीको हातमा पुर्‍याउने भएको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ। सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य कागजात विद्यार्थीको ठेगानामा हुलाकमार्फत पठाइनेछ।

Broke firstOnlineKhabar logoOnlineKhabar

हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

Coverage

6 more headlines since

first · 16h agolatest · 1h ago
  1. त्रिविको प्रमाणपत्र हुलाक सेवामार्फत विद्यार्थीको हातमा!

    काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सिधै विद्यार्थीको हातमा पुर्‍याउने भएको छ। यससम्बन्धमा त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबीच सम्झौता भएको छ। सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरे। सम्झौताअनुसार विश्वविद्यालयका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा अन्य […]

  2. हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्याइने भएको छ । यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका छन् […] The post हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  3. अब हुलाकबाटै शैक्षिक प्रमाणपत्र

    त्रिभुवन विश्वविद्यालयबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू हुलाक सेवामार्फत विद्यार्थीको ठेगानामा पठाउने व्यवस्था गर्न त्रिवि र हुलाक सेवा विभागबीच सम्झौता भएको छ।...

    Nagarik News logoNagarik NewsPrivateeducation7 publishers
  4. हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिवि

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ। यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबिच मंगलबार सम्झौता भएको छ। सम्झौतापत्रमा त्रिविका

    Ratopati logoRatopatiPrivatestory7 publishers
  5. हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउदै त्रिभुवन विश्वविद्यालय

    काठमाडौँ, कार्तिक १७ गते । त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक वस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर...

  6. हुलाकमार्फत विद्यार्थीको हातहातमै प्रमाणपत्र पुर्‍याउदै त्रिभुवन विश्वविद्यालय

    काठमाडौँ, कार्तिक १७ गते । त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभाग बिच शैक्षिक प्रमाणपत्र लगायतका हुलाक बस्तु ढुवानी तथा वितरण गर्ने सम्वन्धी सम्झौता पत्रमा हस्ताक्षर...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.