Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 19h agolast: 19h ago

उपेन्द्र यादवले शरत् सिंह भण्डारीलाई जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिए

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले शरत् सिंह भण्डारीलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका छन्। यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म दक्षिण कोरियाको सियोलमा हुने आइक्यापकको कार्यक्रममा सहभागी हुन जान लागेकाले भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो। यादवको अनुपस्थितिमा भण्डारीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 29 min
Broke firstNagarik News logoNagarik News

शरतसिंह भण्डारीलाई जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी

जसपा नेपालका अनुसार यादव आगामी कात्तिक १८ देखि २१ गतेसम्म हुने आईक्यापको १३औँ महासभामा सहभागी हुन दक्षिण कोरिया जान लागेका हुन्।...

politics3 publishers
Coverage

2 more headlines since

first · 19h agolatest · 19h ago
  1. उपेन्द्रले दिए शरत् सिंह भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीले पाएका छन्। अध्यक्ष उपेन्द्र यादवले भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका हुन्। यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म दक्षिण कोरियाको सियोलमा हुने आइक्यापकको कार्यक्रममा जाने भएकाले भण्डारीलाई कावाको जिम्मेवारी दिएका हुन्।

  2. जसपा नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई

    काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी शरत् सिंह भण्डारीलाई दिइएको छ । अध्यक्ष उपेन्द्र यादव कात्तिक १८ गतेदेखि २१ गतेसम्म कोरियाको सियोलमा हुने आइक्यापकको कार्यक्रममा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी भण्डारीलाई दिइएको हो

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.