Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 6h agolast: 1h ago

बाढीले बगर बनाएको खेतमा राजु अग्रवालले फलाए बदाम

गत वर्ष सानो माईखोलामा आएको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगाएर बगर बनाइदियो । बगर बनेको जमिनमा के गर्ने भन्ने चिन्तामा परेका अग्रवालले नयाँ खेती गर्ने जुक्ति निकालेर बदामखेती सुरु गरे । अहिले उनको बगर खेतमा २० क्विन्टल बदाम फलेपछि उनी उत्साहित भएका छन् ।

TopicsJhapa
3 publishers · 3 headlines · 3 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

माईखोलाको बगरमा बदाम खेती

झापा । सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा पर्नुभएका अग्रवालले एउटा जुक्ति निकाले –

story3 publishers
Coverage

2 more headlines since

first · 6h agolatest · 2h ago
  1. माईखोलाको बगरमा बदामखेती

    झापा– सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा परेका अग्रवालले एउटा जुक्ति निकाले– केही नयाँ खेती गर्ने । निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदामखेती । बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही […]

  2. बाढीले धानखेत बगर बनायो, त्यही बगरमा बदाम फलाएर चम्किए राजु अग्रवाल

    झापा : गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिघा धानखेत बगायो। उर्वर जमिन बालुवाको बगरमा परिणत भएपछि उनी चिन्तित बने। वर्षौंदेखि धान फलाउँदै आएको खेतमा अब के लगाउने भन्ने अन्योल

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.