एनपिएलमा बेटिङ खेलाएको आरोपमा भारतीय नागरिक पक्राउ, ८९ लाखको कारोबार
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा अनलाइन सट्टेबाजी गरेको आरोपमा भारतको बिहार राज्यस्थित भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हा पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो। उक्त प्रकरणमा ८९ लाख रुपैयाँको कारोबार भएको जनाइएको छ।
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा अनलाइनमार्फत सट्टेबाजी (बेटिङ) गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।
1 more headline since

काठमाडौँ। जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा अनलाइन सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको बिहार राज्यस्थित भोजपुरका ३२ वर्षीय सोनु कुमार सिन्हालाई ठमेलबाट पक्राउ गरेको
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनमा बसेका प्रा. डा. गोविन्द केसीसँग वार्ता गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले …
मन्त्रिपरिषद्को बुधबारको बैठकले एआईजी डा. मनोज कुमार केसीलाई नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियु…
भारतीय विदेश सचिव विक्रम मिस्री नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा बुधबार काठमाडौं आइपुगेका छन्। …