
नेपाल लाइफको इक्रा रेटिङ ‘AA’ मा स्तरोन्नति
काठमाडौं । नेपालको जीवन बीमा क्षेत्रमा अग्रणी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालद्वारा प्रदानगरिएको Issuer Rating [ICRANP-IR] AA− बाट [ICRANP-IR] AA मा स्तरोन्नति भएको छ। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बलियो बजार उपस्थिति,सञ्चालन क्षमता तथा व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ स्तरोन्नति गरेको हो। इक्रा नेपालका अनुसार [ICRANP-IR] AA […]

