
नवनियुक्त आइजीपीले गरे प्रहरीलाई कार्यगत स्वायत्तता र दलीय प्रभावबाट मुक्त राख्ने माग
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोज कुमार केसीले नागरिकले प्रहरीलाई देख्दा डर होइन, भरोसा महसुस गर्ने वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



