Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 5h agolast: 42 min ago

विराटनगरमा नवौँ विराट एक्स्पो २०२६ पुस २ देखि ११ गतेसम्म

विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। उद्योग सङ्गठन मोरङको आयोजनामा हुने यो एक्स्पो विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा हुनेछ, जहाँ २७५ भन्दा बढी स्टल रहनेछन्। उद्योग, व्यापार र लगानीको सम्भावना खोज्नेदेखि युवालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्नेसम्मका गतिविधि एक्स्पोमा समेटिने आयोजकहरूले जनाएका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 4 hours
Broke firstRatopati logoRatopati

पुस २ गतेदेखि विराट एक्स्पो हुँदै

विराटनगर । उद्योग सङ्गठन मोरङको आयोजनामा विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ। विराटनगर–१४ स्थित डिग्री क्याम्पस परिसरमा आयोजना हुने एक्स्पोमा २७५ भन्दा बढी स्टल रहने

story4 publishers
Coverage

3 more headlines since

first · 5h agolatest · 42 min ago
  1. विराट एक्स्पो पुस २ देखि ११ गतेसम्म, स्टल २५० वटा, थिमेटिक सेसन संचालन गरिने

    विराटनगर। उद्योग संगठन मोरङले आगामी पुस २ देखि ११ गतेसम्म विराट एक्स्पो गर्ने भएको छ। संगठनले बुधबार पत्रकार सम्मेलन गरेर एक्स्पोबारे जानकारी दिएको छ। संगठनका उपाध्यक्ष विपिन काबराका अनुसार एक्स्पोमा १० वटा अवसर क्षेत्र र ६ वटा एकीकृत प्लेटफर्म स्थापना गरिनेछन्। एक्स्पो अवलोकन गर्न उपस्थित हुने हरेक युवाले करियरको सम्भावना बुझ्न तथा सिप र रोजगारीको […] The post विराट एक्स्पो पुस २ देखि ११ गतेसम्म, स्टल २५० वटा, थिमेटिक सेसन संचालन गरिने appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
  2. पुस २ गतेदेखि विराट एक्स्पो हुने

    विराटनगरमा नवौँ संस्करणको विराट एक्स्पो २०२६ आगामी पुस २ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ।

    Nagarik News logoNagarik NewsPrivateeconomy4 publishers
  3. विराट एक्स्पोमा लगानीदेखि रोजगारीसम्मका अवसर खोजिँदै, पुस २ देखि ११ गतेसम्म मेला

    विराटनगर । उद्योग, व्यापार र लगानीको सम्भावना खोज्नेदेखि युवालाई रोजगारी तथा उद्यमशीलतासँग जोड्नेसम्मका गतिविधि समेटेर विराटनगरमा नवौँ विराट एक्स्पो आयोजना हुने भएको छ । उद्योग संगठन मोरङले आगामी पुस २ देखि ११ गतेसम्म १० दिन

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.