Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 3h ago

तिहार नजिकिँदै गर्दा बनेपामा माधव घिमिरेको सयपत्री फुल्न थाले

तिहार नजिकिँदै गर्दा काभ्रेको बनेपा नगरपालिका–१२ बासडोलका ५९ वर्षीय माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन्। परदेशमा १७ वर्ष बिताएर फर्किएका उनले नौ वर्षअघि पाँच रोपनीबाट सुरु गरेको फूलखेती अहिले १४ रोपनीमा विस्तार गरेका छन्। पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन्।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 21h
Broke firstRatopati logoRatopati

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

काभ्रे । तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन्। पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन्। परदेशमा १७

story2 publishers
Coverage

1 more headline since

  1. परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    बनेपा– तिहार नजिकिँदै गर्दा बनेपा नगरपालिका–१२ बासडोलका माधव घिमिरेको खेतमा सयपत्री फूल ढकमक्क फुल्न थालेका छन् । पर्वका लागि फूलको माग बढ्ने समय नजिकिएसँगै ५९ वर्षीय घिमिरे फूलको स्याहार र बिक्रीको तयारीमा व्यस्त छन्। परदेशमा १७ वर्ष बिताएर फर्किएका उनले पाँच रोपनीबाट सुरु गरेको फूलखेती अहिले १४ रोपनीमा विस्तार गरेका छन् । नौ वर्षअघि स्वदेश […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.