
नेपाली कांग्रेसका उपसभापति विनोद चौधरी आईक्यापको स्ट्यान्डिङ कमिटी सदस्यमा निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विनोद चौधरीले दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) मा नेपाली कांग्रेसको तर्फबाट सहभागिता जनाउँदै सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले नेपालको समग्र आर्थिक विकासका लागि निजी
