
हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय
हङकङ । हङकङको लोकतन्त्र समर्थक आन्दोलनका प्रमुख अनुहार जोसुवा वङलाई विदेशी शक्तिसँग साँठगाँठ गरेको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएको छ । चीनको बढ्दो नियन्त्रणविरुद्ध लोकतन्त्रको माग गर्दै भएका आन्दोलनमा अग्रणी भूमिका खेलेका ३० वर्षीय वङलाई
