
नेपालमा ‘हसल बाई नेपहप’ र्याप रियालिटी शो आउने, टीभीएस एनटर्क टाइटल स्पोन्सर
काठमाडौँ । नेपाली हिपहप संगीतलाई राष्ट्रिय मञ्च प्रदान गर्ने उद्देश्यसहित भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ। उक्त कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टीभीएस एनटर्क आबद्ध भएको छ। मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको कार्यक्रमलाई ‘टीभीएस एनटर्क प्रिजेन्ट्स हसल बाई नेपहप’का रूपमा प्रस्तुत गरिनेछ । […]


