Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 4 min ago

संघीयताको समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयता कार्यान्वयनको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। बिहीबारदेखि रारामा सुरु भएको आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै उनले संघीयताको नौ वर्षे अभ्यासको गम्भीर समीक्षा आवश्यक रहेको बताए। संघीयता कार्यान्वयनका क्रममा प्राप्त उपलब्धि, देखिएका समस्या र सुधार गर्नुपर्ने विषयको समीक्षा गर्नुपर्ने उनको भनाइ छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 3 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

संघीयताको नौ बर्से अभ्यास समीक्षा गरेर संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

१९ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ बर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्। रारामा आयोजित आठौँ राष्ट्रिय मुख्य न्यायाधिवक्ता सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले संघीयता कार्यान्वयनका क्रममा प्राप्त उपलब्धि, देखिएका समस्या र सुधार गर्नुपर्ने विषयको गम्भीर समीक्षा आवश्यक रहेको बताएका हुन्। उनले संघीयताको अभ्यासबाट के प्राप्त […]

Coverage

2 more headlines since

first · 4h agolatest · 18 min ago
  1. समीक्षासहित संविधान संशोधन गर्नुपर्छ : मुख्यमन्त्री शाही

    कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले संघीयताको नौ वर्षे अभ्यासको समीक्षा गरेर संविधान संशोधनको बहस अघि बढाउनुपर्ने बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
  2. कर्णालीका मुख्यमन्त्री भन्छन्- सङ्घीयताको समीक्षा गर्ने बेला आयो

    सुर्खेत । कर्णालीका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले सङ्घीयताको समीक्षा गर्ने बेला आएको बताएका छन् । बिहीबारदेखि रारामा सुरु भएको मुख्य न्यायाधिवक्ताको राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै शाहीले सङ्घीयता कार्यान्वयनमा आएको एक दशक पुगेको र अब समीक्षा गर्ने

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.