
राजनीतिसँगै सामूहिक सयपत्री फूलखेती
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा सामूहिक रूपमा लगाइएको सयपत्री फूलको व्यावसायिक खेतीले राम्रो उत्पादन दिएको छ । राजनीतिमा सक्रिय स्थानीय तीन युवाको सामूहिक लगानीमा ‘खोटाङ एग्रो इन्डस्ट्री फार्म’ दर्ता गरेर बाम्राङमा करिब ४० रोपनी

