
बाँकेको नरैनापुरमा भूमि प्रशासनसम्बन्धी सेवा सुरु
बाँके। बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिकामा आजदेखि भूमि प्रशासनसम्बन्धी सेवा सुरु भएको छ । स्थानीय तहमा यस सेवा सुरु भएसँगै भौगलिक विकटता, कमजोर यातायात पहुँच र सरकारी सेवा लिन लामो दूरी तय गर्नुपर्ने बाध्यतामा रहेका
