
मङ्सिर २३र २४ गते ‘नेपाल पूर्वाधार सम्मेलन’ हुने
काठमाडौँ । आगामी डिसेम्बर ९ र १० (मङ्सिर २३र २४ गते) काठमाडौँको होटल सोल्टीमा ‘नेपाल पूर्वाधार सम्मेलन’ (नेपाल इन्फ्रास्ट्रक्चर समिट) आयोजना हुने भएको छ । नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सीएनआई)
