
एमालेनिकट प्रवासी नेपाली मन्चको अध्यक्षमा प्रभुराम थापा निर्विरोध, कुन पदमा को को उम्मेदवार ?
काठमाडौँ । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनबाट प्रभुराम थापाको अध्यक्षतामा निर्विरोध भए पनि अन्य विभिन्न पदहरुमा धेरै उम्मेदार भएकाले निर्वाचन हुने भएको छ । कार्तिक १८ र १९ गते काठमाडौँमा भएको अधिवेशनबाट थापा अध्यक्षमा निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदारहरुको अन्तिम नामावलीअनुसार अध्यक्षता […]


