
आईक्याप सम्मेलनमा शेरधन राईको जोड : द्वन्द्व होइन, संवाद र सहकार्यबाट विश्वमा विश्वास पुनर्निर्माण गरौँ
काठमाडौं । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले बदलिँदो विश्व परिस्थितिमा द्वन्द्व र टकरावको सट्टा संवाद, सहकार्य र शान्तिको बाटो रोज्न विश्व समुदायलाई आग्रह गरेका छन् । दक्षिण कोरियाको सोलमा नोभेम्बर ४ देखि ७ सम्म आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई सम्बोधन गर्दै राईले फरक राजनीतिक विचार र […]
