Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 2h ago

तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पा आइपुगे

तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू गाडीमा आएर तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग संकलनमा जुटेका छन् । राउटे नेपालको लोपोन्मुख जाति हो ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 35 min
Broke firstRatopati logoRatopati

तिहार खर्च जुटाउन राउटे समुदायका पाँच सदस्य पाल्पामा

पाल्पा । राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरू पाल्पा आएका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै

story3 publishers
Coverage

2 more headlines since

first · 2h agolatest · 2h ago
  1. तिहार खर्च जुटाउन पाल्पा पुगे राउटे

    राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् ।

  2. तिहार खर्च जुटाउन तानसेनमा काठका सामग्री बेच्दै राउटे

    पाल्पा– राउटे समुदायका पाँच जना सदस्य पाल्पा आइपुगेका छन् । तिहार नजिकिएसँगै चाडपर्वको खर्च जुटाउन उनीहरु पाल्पा आइपुगेका हुन् । राउटे नेपालको लोपोन्मुख जाति हो । कर्णाली प्रदेशको सुर्खेतमा बसोबास गर्दै आएका उनीहरू तानसेन बजारमा आफ्नै हातले निर्माण गरेका पिर्का, आरी, कोसीलगायत काठका सामग्री बिक्री गर्दै सहयोग संकलनमा जुटेका छन् । गाडीमा बसेर पाल्पा आइपुगेका […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.