Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 6 min ago

एनपीएलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई दियो १५० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनायो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए भने निरोशन डिकवेलाले २७ रन जोडे। लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ९.५ ओभरमा ५५ रन बनाउँदा पाँचौँ विकेट गुमाएको छ।

6 publishers · 14 headlines · 14 in 24h · developing over 2 hours
How this story evolved· 2 updates
  1. 6 sources2h ago

    नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनायो। लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ३० बलमा ३४ रन बनाए भने निरोशन डिकवेलाले २७ बलमा २७ रन जोडे। दिलीप नाथले २५ र आशिफ शेखले २१ रनको योगदान दिए।

  2. 10 sources41 min agocurrent

    नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनायो। लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए भने निरोशन डिकवेलाले २७ रन जोडे। लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले ९.५ ओभरमा ५५ रन बनाउँदा पाँचौँ विकेट गुमाएको छ।

Broke firstRatopati logoRatopati

लुम्बिनीले गुमायो पाँचौँ विकेट, ३४ रन बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ । जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ३४ रन बनाएर आउट भएका छन् । १७.२ ओभरमा लुम्बिनीले ११७ रन बनाउँदा पाँच विकेट गुमाएको छ । रोहित ३० बलमा ३

story14 publishers
Coverage

13 more headlines since

  1. अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १८ रनले पराजित

    काठमाडौँ – अपराजित लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १८ रनले हाराएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको गरेर लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुर पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा १३३ रनमा रोकिएको हो ।

    Khabarhub logoKhabarhubPrivate14 publishers
  2. लुम्बिनीको अपराजित यात्रा कायमै, जनकपुर पराजित

    काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा बिहीबार भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले हराएको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले ८ विकेट गुमाएर रन मात्रै बनाउन

    Ratopati logoRatopatiPrivatestory14 publishers
  3. जनकपुर सङ्कटमा, ७ विकेट गुमायो

    काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्स कमजोर अवस्थामा पुगेको छ । लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याएको जनकपुरले सातौँ विकेट गुमाएको छ । जनकपुरका जेम्स निसम ११ बलमा ९ रन बनाएर आउट

    Ratopati logoRatopatiPrivatestory14 publishers
  4. परीक्षण भयो लुम्बिनीको ब्याटिङ, जनकपुरलाई १५० रनको लक्ष्य

    लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३८ रन बनाए । उनले ३१ बल खेल्दै ४ चौका र १ छक्का रहार गरे । निरोशन डिकवेलाले २७ बल खेल्दै २ चौका र १ छक्का मदतमा २७ रन नै जोडे ।

  5. लुम्बिनीले जनकपुरलाई दियो १५० रनको लक्ष्य

    काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सलाई लुम्बिनी लायन्सले १५० रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४९ रन बनाएको हो । लुम्बिनीका लागि रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । त्यस्तै निरोशन डिकवेलाले २७, दिलीप नाथले २५ र आशिफ शेखले २१ रनको योगदान […]

  6. लुम्बिनीको सातौँ विकेट पतन

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सको सातौँ विकेट पतन भएको छ । लुम्बिनीले १८.६ ओभरमा १३५ रन बनाउँदा सुन्दीप जोराको विकेट गुमाएको हो । उनी ४ बलमा ९ रन बनाएर आउट

    Ratopati logoRatopatiPrivatestory14 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.