Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

पार्टी र सरकारबीच कुनै मतभेद छैन : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकार (मन्त्रिपरिषद्) बीच कुनै पनि किसिमको मतभेद वा विवाद नरहेको बताएका छन्। बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै उनले पार्टी र सरकारबीच निरन्तर संवाद र सहकार्य भइरहेको बताए। सरकारका कामकारबाहीमा ‘चेक एण्ड ब्यालेन्स’ गर्दै विधिको शासन पूर्ण रूपमा पालना हुनुपर्नेमा उनले जोड दिए।

2 publishers · 3 headlines · 3 in 24h · developing over 32 min
Broke firstPradesh Khabar logoPradesh Khabar

पार्टी र सरकारबीच कुनै मतभेद छैन : रवि लामिछाने

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकार (मन्त्रिपरिषद्) बीच कुनै पनि किसिमको मतभेद वा विवाद नरहेको बताएका छन्। बिहीबार आफ्नो निर्वाचन क्षेत्र चितवन पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले सरकार र पार्टीबीच

archives3 publishers
Coverage

2 more headlines since

first · 3h agolatest · 2h ago
  1. सरकारको कामबारे रास्वपा सभापति लामिछानेलाई पत्रकारहरूको प्रश्नैप्रश्न

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबिच कुनै द्वन्द्व नरहेको स्पष्ट पारेका छन् । सरकारका कामकारबाहीमा ‘चेक एण्ड ब्यालेन्स’ गर्दै विधिको शासन पूर्ण रूपमा पालना हुनुपर्नेमा उनले जोड दिएका छन्

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. पार्टी र सरकारबिच कुनै मतभेद र खटपट छैन : सभापति लामिछाने

    हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र सरकार (मन्त्रिपरिषद्) बिच कुनै पनि किसिमको मतभेद, विवाद नरहेको बताएका छन् । उनले सरकार र पार्टी बिच निरन्तर संवाद र सहकार्य भइरहेको र समन्वयको

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.