
राप्रपाको महाधिवेशन प्रतिनिधि छनोट मंसिर २ देखि १० गतेसम्म हुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनको तयारी तीव्र गतिमा भइरहेको जनाएको छ। पार्टीले महाधिवेशनका लागि सक्रिय सदस्यता वितरण तथा अभिलेखीकरणको प्रक्रिया टुङ्ग्याउँदै प्रतिनिधि छनोटको तयारी अघि बढाएको प्रवक्ता मोहन श्रेष्ठले बताए। उनले भने, ‘हिजो राति १२ बजेदेखि सक्रिय सदस्यताको नयाँ इन्ट्री बन्द गरिएको छ। विभिन्न माध्यमबाट इन्ट्री भएका सक्रिय सदस्यहरूको सूची आगामी कात्तिक २६ […]

