Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 3 min ago

भान्सले मध्यावधि हारको कारण इरान युद्ध भनेपछि ट्रम्पको प्रतिक्रिया

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा लामो पोस्ट लेख्दै मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयको मुख्य कारण इरानसँगको युद्ध भएको बताएका छन्। उनको यो भनाइपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै इरानलाई परमाणु हतियार बनाउन दिन नसकिने बताएका छन्। यी अभिव्यक्ति नोभेम्बर ५, २०२६ मा नेपाली सञ्चारमाध्यममा प्रकाशित भएका छन्।

3 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstNepal Press logoNepal Press

उपराष्ट्रपति जेडी भान्सले भने– हाम्रो हारको प्रमुख कारण इरान युद्ध हो

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा लामो पोस्ट लेख्दै मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको हारबारे प्रतिक्रिया दिएका छन् ।

Coverage

3 more headlines since

first · 3h agolatest · 22 min ago
  1. इजरायलसँगको सम्बन्ध रिपब्लिकनहरूका लागि राजनीतिक भार बन्यो : जेडी भान्स

    १९ कात्तिक, काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिपब्लिकन पार्टीको हारको सम्पूर्ण दोष इरान युद्धलाई दिएका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा एक वक्तव्य जारी गर्दै उनले यस्तो बताएका हुन् । भान्सले लेखेका छन्, ‘हामी हार्नुको एउटै कारण युद्ध हो। राष्ट्रपति आफैँले पनि यो कुरा भनिसक्नुभएको छ। यदि कसैले आगामी ६ वर्षका लागि सिनेट गुमाउनु यो […]

    OnlineKhabar logoOnlineKhabarPrivate4 publishers
  2. उपराष्ट्रपति जेडी भान्सले भने– हाम्रो हारको प्रमुख कारण इरान युद्ध हो

    काठमाडौँ । अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जाल एक्समा लामो पोस्ट लेख्दै मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले व्यहोरेको हारबारे प्रतिक्रिया दिएका छन् । उनले इरानसँगको युद्ध पार्टीको हारको प्रमुख कारण भएको दाबी गरेका छन् ।

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  3. उपराष्ट्रपति भान्सलाई ट्रम्पको जवाफ–इरानलाई परमाणु हतियार बनाउन दिन सकिँदैन

    अमेरिकी उपराष्ट्रपति जेडी भान्सले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयको मुख्य कारण इरानसँगको युद्ध भएको बताएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिएका छन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.