
लगातारकाे हारपछि पोखराका अर्जुन कुमाल भन्छन्– बाँकी तीन खेल जित्ने प्रयास हुनेछ
काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लगातार चौथो हारपछि पोखरा एभेन्जर्सका अर्जुन कुमालले बाँकी तीन खेल जित्ने प्रयास हुने बताएका छन्। चितवन राइनोजसँग हारपछि पोखराको प्लेअफ पुग्ने सम्भवना अंकगणीतिय रूपमा मात्र बाँकी छ। खेलपछि
