
बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी, रङरोगनसहित चिटिक्क पारिँदै (तस्बिरहरू)
काठमाडौँ । नेपालीको दोस्रो ठुलो चाड तिहार सुरु भएसँगै काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीकाको तयारी सुरु गरिएको छ। भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ। काठमाडौँ महानगरपालिका

