Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

डेभिड मिलरको अविजित ९३ रन बेकार, कर्णाली याक्स पराजित

शुक्रबार काठमाडौंमा भएको नेपाल प्रिमियर लिगको खेलमा कर्णाली याक्सका डेभिड मिलरले डेब्युमै अविजित ९३ रन बनाए । सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याउँदै कर्णालीले पूरै २० ओभर खेलेर ७ विकेट गुमाउँदै १३६ रन मात्र बनाउन सक्यो । मिलरले ३८ बलमा ५ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेपनि अर्को छेउबाट राम्रो साथ पाएनन् ।

2 publishers · 3 headlines · 3 in 24h · developing over 37 min
Broke firstOnlineKhabar logoOnlineKhabar

डेभिड मिलरको अर्धशतक

२० कात्तिक, काठमाडौं । कर्णाली याक्सका डेभिड मिलरले सुदूरपश्चिम रोएल्स विरुद्ध अर्धशतक प्रहार गरेका छन् । दक्षिण अप्रिकाका आक्रमक ब्याटर मिलरले यही खेलबाट एनपीएलमा डेब्यु गरेका हुन् । उनले डेब्यु खेलमै ३८ बल खेल्दै ५ चौका र १ छक्का मदतमा ५० रन बनाएका हुन् ।

Coverage

2 more headlines since

first · 3h agolatest · 2h ago
  1. डेभिड मिलरले एनपीएल डेब्युमा अविजित ९३ रन बनाएपनि कर्णाली सुदूरपश्चिमसँग पराजित

    सुदूरपश्चिम रोयल्सले दिएको १७७ रनको लक्ष्य पछ्याएको कर्णालीले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाए १३६ रन मात्र बनाउन सक्यो । मिलरले एक छेउबाट सानदार ब्याटिङ गर्दै अविजित ९३ रन बनाएपनि उनले अर्को छेउबाट राम्रो साथ पाएनन् ।

  2. एनपीएलमा पहिलो खेलमै मिलरको अर्धशतक

    काठमाडौँ। नेपाल प्रिमियर लिग(एनपीएल)मा कर्णाली याक्सका डेभिड मिलरले पहिलो अर्धशतक बनाएका छन्। शुक्रबार सुदूरपश्चिमसँगको खेलमा उनले ३८ बलमा १ छक्का र ५ चौकासहित अर्धशतक बनाएका हुन्।

    Ratopati logoRatopatiPrivatestory3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.