Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 58 min agolast: 13 min ago

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बजेट अभाव हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले यस्तो बताएका हुन्। प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गर्न सरकार गम्भीर रहेको मन्त्री वाग्लेले बताए।

3 publishers · 3 headlines · 3 in 24h · developing over 44 min
Broke firstNepal Press logoNepal Press

भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा बजेट अभाव हुन दिँदैनौँ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा उनले प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि पर्याप्त बजेट व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए । मन्त्री वाग्लेले […]

3 publishers
Coverage

2 more headlines since

first · 58 min agolatest · 33 min ago
  1. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बजेटको अभाव हुन दिन्नौँ : अर्थमन्त्री

    काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन्। सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा मन्त्री वाग्लेले राहत, पुनर्निर्माण र पुनरुत्थानका प्रर्याप्त बजेटको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताए। उनले भोटेकोसी बाढीबाट २ […]

    Himal Press logoHimal PressPrivate3 publishers
  2. भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेट अभाव हुन दिन्नौँ : अर्थमन्त्री

    काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत, पुनर्निर्माण र पुनरुत्थानका लागि बजेटको अभाव हुन नदिने बताएका छन् । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष सतिको बैठकमा मन्त्री वाग्लेले राहत, पुनर्निर्माण र पुनरुत्थानका प्रयाप्त बजेटको व्यवस्था गर्न सरकार गम्भीर रहेको बताएका हुन् । […]

    Khabarhub logoKhabarhubPrivate3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.