Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 1h ago

मन्त्री सिता बादीले सल्यानमा राउटे समुदायसँग भेटघाट गरिन्

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग बिहीबार भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छिन्। लोपोन्मुख राउटे समुदायले खाद्यान्न, सुरक्षित आवास र जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। मन्त्री बादीले उनीहरूका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइन्। राउटे समुदायले मन्त्री बादीलाई परम्परागत भाँडा उपहार दिएका छन्।

3 publishers · 3 headlines · 3 in 24h · developing over 2 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

राउटे समुदायद्वारा खाद्यान्न र सुरक्षित आवासको माग, सम्बोधन गर्ने मन्त्री बादीको प्रतिबद्धता

प्रतीक इच्छुक शर्मा सल्यान, कात्तिक २० गते । लोपोन्मुख राउटे समुदायले खाद्यान्न, सुरक्षित आवास र जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सल्यानको बनगाड कुपिण्डे नगरपा...

news3 publishers
Coverage

2 more headlines since

first · 4h agolatest · 1h ago
  1. बालबालिका मन्त्री बादीलाई सल्यानका राउटेले दिए परम्परागत भाँडा उपहार

    सल्यान । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छिन् । मन्त्री बादीले बिहीबार राउटे समुदायका

    Ratopati logoRatopatiPrivatestory3 publishers
  2. सल्यानमा राउटे समुदायका महिला तथा बालबालिकासँग मन्त्री बादीको संवाद

    महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले सल्यानको बनगाड कुपिण्डे नगरपालिकास्थित नाम्रा क्षेत्रमा बसोबास गर्दै आएका राउटे समुदायसँग भेटघाट तथा प्रत्यक्ष संवाद गरेकी छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.