Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 1h ago

तीन देशका नवनियुक्त राजदूतले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरे

नेपालका लागि नवनियुक्त तीन राजदूतले शुक्रबार काठमाडौँस्थित राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार प्रमाणपत्र पेस गर्नेमा नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल रहेका छन्। भारतका राजदूत दलेला आवासीय राजदूत हुन्।

5 publishers · 5 headlines · 5 in 24h · developing over 51 min
Broke firstGorkhapatra Online logoGorkhapatra Online

राष्ट्रपति पौडेलसमक्ष तीन देशका नवनियुक्त राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस

काठमाडौँ, कार्तिक २० गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि तीन देशका नवनियुक्त राजदूतले ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ। राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष...

news5 publishers
Coverage

4 more headlines since

first · 2h agolatest · 2h ago
  1. तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ओहोदाको प्रमाणपत्र पेश गर्नेमा नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला, लाओ पिपुल्स डेमोक्रेटिक रिपब्लिकका राजदूत विथाया जायाभोङ र पानामाका राजदूत अलोन्सो मिगुएल रहेका छन्। भारतका राजदूत दलेला आवासीय राजदूत हुन् […]

  2. तीन राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले आज राष्ट्रपति भवन शीतलनिवासमा आयोजित विशेष समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  3. भारतसहित तीन देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस

    राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त तीन राजदूतले पदीय ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

  4. राष्ट्रपतिसमक्ष भारतीय राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र

    काठमाडौँ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राजदूत दलेलाले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् । केही दिनअघि

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.