
टिकटकले सुरु गर्यो ‘भिजिट नेपाल’ अभियान
काठमाडौं– नेपाल पर्यटन बोर्डको सहकार्यमा टिकटकले भिजिट नेपाल अभियान सुरु गरेको छ । टिकटक मार्फत नेपालको समृद्ध संस्कृति, प्राकृतिक सौन्दर्य र विविध पर्यटकीय अनुभवलाई संसारभरका दर्शकमाझ पुर्याउने साथै नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकहरूको रोजाइको गन्तव्यको रूपमा स्थापित गर्ने उदेश्यका साथ भिजिट नेपाल अभियान सुरु गरेको हो । शुक्रबार काठमाडौंमा आयोजित भिजिट नेपाल अभियान शुभारम्भ कार्यक्रममा सूचना तथा […]

