
होटलमा बिल नतिरी व्यवसायीलाई धम्क्याउने व्यक्ति पक्राउ
भक्तपुर । भक्तपुरको मध्यपुर ठिमी क्षेत्रका विभिन्न होटल तथा बर्गर हाउसमा खाना तथा अन्य सेवा उपभोग गरेपछि बिल रकम नतिरी व्यवसायीहरूलाई धाकधम्की दिँदै ठगी गर्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा,