Skip to content
All stories
StoryNE onlyHotFirst reported 3h ago

रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गर्यो

Raswapa to Begin District Conventions from Baisakh 15

Publishers
7
Articles
7
Last 24 h
7
Span
59 min
Updated
2h ago
What multiple outlets are saying

नेपाली

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ। यो निर्णय पार्टीको आन्तरिक संगठन सुदृढीकरणको क्रममा लिइएको हो।

English

The Rastriya Swatantra Party (Raswapa) has decided to begin its district-level conventions starting Baisakh 15. The decision was reported consistently across multiple Nepali news outlets.

Coverage

7 articles across publishers

    1. News of Nepal logo

      जिल्ला अधिवेशन वैशाख १५ गतेदेखि सुरु गर्ने रास्वपाको निर्णय

      काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वैशाख १५ गतेबाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। सोमबार रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ। केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ।

      Read at News of Nepal

    2. Nepal Press logo

      रास्वपा सचिवालय बैठक : वैशाख १५ देखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय

      बैठकपछि पार्टीका प्रवक्ता मनिष झाले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गरिने जानकारी दिए ।

      Read at Nepal Press

    3. Setopati logo

      रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरू गर्ने

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ देखि जिल्ला अधिवेशन सुरू गर्ने निर्णय गरेको छ।

      Read at Setopati

    4. Baahrakhari logo

      रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने

      Read at Baahrakhari

    5. Ratopati logo

      वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

      Read at Ratopati

    6. Nagarik News logo

      रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी २०८३ वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।...

      Read at Nagarik News

    7. OnlineKhabar logo

      वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

      आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

      Read at OnlineKhabar