Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 15h agolast: 28 min ago

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि ३५ जनाको नामावली स्वीकृत

शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जना आवेदकको नामावली स्वीकृत गरेको छ। मन्त्रालयको सिफारिस समितिले 'काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३' बमोजिम योग्यता पुगेका आवेदकहरूको सूची सार्वजनिक गरेको हो। मन्त्रालयले सोमबार सूचना जारी गर्दै आवेदन स्वीकृत भएका उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 14 hours
Broke firstRatopati logoRatopati

काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट : मन्त्रालयले सार्वजनिक गर्‍यो स्वीकृत सूची

​काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले काठमाडौँ विश्वविद्यालयको उपकुलपति पदका लागि दर्खास्त दिने ३५ जना आवेदकहरूको नामावली सार्वजनिक गरेको छ। मन्त्रालयको सिफारिस समितिले "काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३" बमोजिम प्राप्त आवेदनहरूमध्ये योग्यता पुगेका

story3 publishers
Coverage

2 more headlines since

first · 15h agolatest · 41 min ago
  1. काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि ३५ जनाको दरखास्त स्वीकृत

    काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढेको छ।

    Setopati logoSetopatiPrivatesocial3 publishers
  2. केयूको उपकुलपतिका लागि ३५ जनाको दरखास्त स्वीकृत (सूची)

    ४ साउन, काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि ३५ जनाको दरखास्त स्वीकृत भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयले सोमबार दरखास्त स्वीकृतसम्बन्धी सूचना जारी गरेको छ । ‘काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८३’ बमोजिम प्राप्त आवेदनमध्येबाट सिफारिस समितिले ३५ जनाको नाम स्वीकृत गरेको जारी सूचनामा उल्लेख छ । यी हुन् ३५ जना–

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.