Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5h agolast: 3h ago

कांग्रेसको विधानबाट ‘२८ केन्द्रीय विभाग’ हटाइयो, संख्या तोकिएबमोजिम हुने

Not yet summarized by K cha khabar

2 publishers · 2 headlines · 2 in 24h · developing over 1 hour
Broke firstOnlineKhabar logoOnlineKhabar

कांग्रेसको विधानबाट ‘२८ केन्द्रीय विभाग’ हटाइयो, संख्या तोकिएबमोजिम हुने

१२ साउन, काठमाडौं । नेपाली कांग्रेसको संशोधित विधानमा केन्द्रीय विभागसम्बन्धी व्यवस्था परिवर्तन भएको छ । कांग्रेसले विशेष महाधिवेशनबाट विधान संशोधन गरेर केन्द्रीय विभागसम्बन्धी व्यवस्था परिवर्तन गरेको हो । संशोधित विधानमा ‘केन्द्रमा तोकिएबमोजिमका केन्द्रीय विभागहरूको गठन हुने’ व्यवस्था गरिएको छ । ‘केन्द्रमा तोकिएबमोजिमका केन्द्रीय विभागहरूको गठन हुनेछ,’ संशोधित विधानको धारा ३७ (१) (क) मा भनिएको छ […]

Coverage

1 more headline since

  1. कांग्रेसको संशोधित विधानमा केन्द्रीय विभागको संरचना परिवर्तन

    काठमाडौँ- नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट विधान संशोधन गर्दै केन्द्रीय विभागसम्बन्धी व्यवस्था परिवर्तन गरेको छ। संशोधित विधानको धारा ३७ (१) (क) अनुसार अब केन्द्रमा आवश्यकताअनुसार केन्द्रीय विभाग गठन गरिने व्यवस्था गरिएको छ। यससँगै साविक विधानमा उल्लेख रहेको २८ वटा विभागको निश्चित संख्या हटाइएको छ। यसअघि प्रत्येक विभागमा अधिकतम ५१ सदस्य रहने व्यवस्था रहेकामा अब बढीमा २५ […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.